अख्तियारमा एक वर्षमै साढे ४० हजार उजुरी
ekantipur.com · Thu Sep 17 11:07:36 GMT 2026

अख्तियारमा एक वर्षमै साढे ४० हजार उजुरी
अख्तियारमा आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ५४२ उजुरी परेकामा ८०.३७ प्रतिशत फर्स्योट भएको छ भने १७५ मुद्दामा ९९० प्रतिवादीविरुद्ध ५ अर्ब २३ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)