मोदीबारे बीबीसीले बनाएको वृत्तचित्रको भारतले गर्यो आलोचना
baahrakhari.com · Fri Jan 20 17:23:00 GMT 2023
नयाँ दिल्ली । भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ को गुजरातमा भएको साम्प्रदायिक दंगाबारे बीबीसीले बनाएको वृत्तचित्रको आलोचना गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्, "इन्डिया : द मोदी क्वेसन शीर्षकको वृत्तचित्रमा तटस्थता देखिँदैन र यो एक प्रोपोगान्डा मात्रै हो ।"
वृत्तचित्रको पहिलो भागको दुईवटा शृङ्खला मंगलबार बेलायतमा प्रसारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)