मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापा हत्या प्रकरण : रमा तिवारीको पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी परिवारले बुझे शव

ratopati.com · Mon Jun 01 16:26:11 GMT 2026

काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको शव परिवारले बुझेका छन् । स्थानीय रतुवा खोलामा जेठ १६ मा उनको शव भेटिएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारले शव बुझेर दाहसंस्कार गरेको झापाकी एसपी वसुन्धरा खड्काले रातोपाटीलाई जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय