फिफा विश्वकप : कुन टीम नकआउट पुगे, को बाहिरिए ?
nagariknews.nagariknetwork.com · Thu Jun 25 11:57:41 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ (नकआउट) मा १३ राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
जसमा मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स नर्वे, कोलम्बिया, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को, दक्षिण अफ्रिका, बोस्निया र हर्जगोभिना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)