९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ
kalakarmi.com · Thu Sep 17 11:11:29 GMT 2026

काठमाडौं- सेवाग्राहीको जग्गासम्बन्धी काम अघि बढाउन ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)