देउवालाई धोका दिएका छैनौं : मीन विश्वकर्मा
ekantipur.com · Thu Sep 17 11:12:38 GMT 2026

देउवालाई धोका दिएका छैनौं : मीन विश्वकर्मा
देउवा पक्ष छाडेको नभई एउटै महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध गर्न गगन थापा नेतृत्वको कार्यसमितिमा सहभागी भएको नेता विश्वकर्माको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)