कृष्णभीरको ट्र्याक खुलेपछि नागढुंगा–मुग्लिन सडकमा बढ्यो सवारी चाप, धुलोले सास्ती
annapurnapost.com · Thu Sep 17 11:09:00 GMT 2026

धादिङ : कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ।
कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान तामाङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)