टङ्क र अशोकको सम्बन्ध बिग्रिएको पुष्टि, भन्छन् सडकको बच्चालाई हिरो बनाएर गल्ती गरे !
barnanmedia.com · Thu Sep 17 11:06:59 GMT 2026

सायद तपाईंलाई पनि यो जिज्ञासा थियो होला ? अब भने यसको जबाफ खुलेको छ ।
सङ्गीतकार टङ्क बुढाथोकीले गायक अशोक दर्जीसँग सम्बन्ध बिग्रिएको पुष्टि गरेका छन् । यता 'मन बिनाको धन २'को चर्चा चलिरहँदा धेरैको मनमा उठेको एउटा जिज्ञासा थियो- फिल्ममा अशोक दर्जी देखिन्छन् कि देखिँदैनन् ? यसबारेमा पनि स्पष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)