एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै
newsofnepal.com · Thu Sep 17 11:10:59 GMT 2026
काठमाडौं ।
नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)