सत्ता र विपक्षी दलका सांसदहरूले संसद्मा के बोले ?
bishowkhabar.com · Thu Sep 17 11:12:52 GMT 2026

काठमाडौं– सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद डा. लेखजंग थापाले बाढी उद्धार टिममा स्वास्थ्यको विषयलाई ध्यानमा राख्दै ‘डिजास्टर हेल्थ टिम’ निर्माण गर्न सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)