मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका पठाइदिने प्रलोभन देखाएर ५४ लाख लिएर फरार व्यक्ति पक्राउ

barnanmedia.com · Fri Aug 09 14:04:00 UTC 2024

अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका-७, दुविचौरका २१ वर्षीया लक्ष्मी माझी रहेकी छन्।

उनले अमेरिकामा मासिक २ लाख रुपैयाँ तलब हुने र काम पनि सजिलो हुने प्रलोभन देखाएर ५४ लाख ७ हजार ८७० रुपैयाँ लिएर फरार भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)