टेलिकमको संविधान दिवस अफर, अनलिमिटेड लाइट र अनलिमिटेड प्रो डाटा प्याकेज उपलब्ध
corporatenepal.com · Thu Sep 17 11:10:20 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ ।