परराष्ट्रमन्त्री खनालसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता
ekantipur.com · Thu Sep 17 11:17:10 GMT 2026

परराष्ट्रमन्त्री खनालसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)