कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो
bishowkhabar.com · Thu Sep 17 11:16:31 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।
राजमार्ग पूर्णरूपमा बन्द भएपछि व्यवसायीले लामो वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै ग्यासको मूल्य समायोजन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)