कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता
setopati.com · Thu Jun 25 12:06:20 GMT 2026

कुमारी बैंक र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंकका ग्राहकहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)