आजदेखि एसइई, उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य
kalakarmi.com · Wed Mar 19 23:16:52 GMT 2025

(फाइल तस्विर)
भक्तपुर- आज चैत ७ गते बिहीवार बिहान ८ बजेदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रारम्भ हुँदैछ । एसइई परीक्षा आजदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकै साथ प्रारम्भ हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)