सञ्चारमन्त्री तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
deshsanchar.com · Mon Jun 01 14:45:30 GMT 2026

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)