स्थानीयको सहयोगमा बने आगलागी पीडितका घर
deshsanchar.com · Mon Jun 01 16:12:54 GMT 2026

हुम्ला – आगलागीमा परी जलेर नष्ट भएका पीडितका घर स्थानीयको सहयोगमा निर्माण गरिएको छ। सहयोगी र मानवताको भावले सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका आगलागी पीडितका घर स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)