अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
ratopati.com · Thu Sep 17 11:21:39 GMT 2026

बुटवल । अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा आजदेखि शुभारम्भ भएको छ । पहिलो चरणमा लुम्बिनी प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनका लागि अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा प्रदान गर्न थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो दुई जना सेवाग्राहीलाई अस्थायी बाटो इजाजतपत्र प्रदान गर्दै बिहीबार सेवाको शुभारम्भ गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)