छुट जग्गा दर्ता सिफारिस गर्न ९ लाख घुस लिँने नापी अधिकृत पक्राउ
nagariknews.nagariknetwork.com · Thu Sep 17 11:08:59 GMT 2026

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिन भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौंको डिल्लीबजारस्थित ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली घुस रकमसहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)