बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा
barnanmedia.com · Thu Sep 17 11:17:32 GMT 2026

बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत अब प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने भएको छ ।
टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)