मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनमा आगो लगाएको आरोपमा थप एक जना पक्राउ

barnanmedia.com · Wed Mar 19 23:13:58 GMT 2025

रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

गत सोमबार साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय हरिबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)