फेरिए काठमाडौं र ललितपुरका प्रहरी प्रमुख, ३३ एसएसपीको सरूवा (सूची)
setopati.com · Mon Jun 01 16:46:08 GMT 2026

नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ।
सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका बालेन शाहले ३३ जनाको सरूवा गर्ने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)