लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइँदै
ratopati.com · Thu Sep 17 11:27:01 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी दुई दिन मनाउने भएको छ ।
प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)