डिजिटल नक्साङ्कनमा कामपाको फड्को
rajdhanidaily.com · Thu Sep 17 11:29:58 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्ममा दुई लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एक हजार ३४० किलोमिटर सडकको नक्साङ्कन गरी दुई हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)