‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत
nepallive.com · Thu Sep 17 11:29:20 GMT 2026

काठमाडौं– जग्गा दर्तासम्बन्धी काम अघि बढाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
आयोगका अनुसार काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीलाई घुस रकमसहित टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)