९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
kendrabindu.com · Thu Sep 17 11:29:28 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपैयाँ घुससहित नापी अधिकृतलाई पक्राउ गरेको छ ।
आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)