एलपी ग्यास उद्योग संघले भने– खाना पकाउने ग्यासको पुरानै मूल्य लिनू
sutranews.com · Thu Sep 17 11:29:37 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । बिहीबार संघले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा बिक्री गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)