नेपालमा अनलाइन टिभी पत्रकारिता सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
barnanmedia.com · Wed Mar 19 23:23:45 GMT 2025

नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण भएको छ।
सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार सङ्घका रूपमा अगाडि बढ्नेछन्। यस एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेसागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको सङ्घका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)