असोज ४ गते डिजिटल नेपाल कन्क्लेभ, एआई गभर्नेन्सदेखि डिजिटल रेजिलियन्ससम्म छलफल
arthadabali.com · Thu Sep 17 11:31:55 GMT 2026

काठमाडौँ /आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ ।ललितपुरस्थित द प्लाजा, पुल्चोकमा आयोजना हुने डिजिटल नेपाल कन्क्लेभ २०२६ इन एसोसिएसन विथ टिङटिङ एन्ड थर्ड फ्याक्टर एआईमा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)