सरकारलाई एन्फा नेतृत्वको प्रश्न- आर्थिक अभावमा कर्मचारीले अप्रिय निर्णय लिएमा त्यसको जिम्मा कसले लिने ?
lokaantar.com
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेको करिब ६ महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले सरकारबाट यथाशिघ्र स्पष्ट जवाफ नआए आगामी सोमबारदेखि फिफाको ‘गाइड लाइन’ पछ्याउँदै आफ्ना गतिविधि सुचारु गर्ने घोषणा गरेको छ ।
देशभित्र फुटबलका गतिविधिहरू सञ्चालन गर्न फिफाको निलम्बनभन्दा पनि सरकारको निर्देशनले आफूहरूलाई रोकिरहेको आरोपसमेत एन्फा नेतृत्वले लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)