चितवनपछि चाङ्गान नेभो क्यू०५ शुक्रबार पोखरामा सार्वजनिक हुँदै
baahrakhari.com · Thu Sep 17 11:31:58 GMT 2026

काठमाडौं । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन अन्तर्गतको नेभो क्यू०५ एस पोखरामा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा सार्वजनिक गरेपछि चारदिने परीक्षण सवारी कार्यक्रम आयोजना गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)