नापी अधिकृत वली नौ लाख घुससहित पक्राउ
nepalnews.com · Thu Sep 17 11:37:28 GMT 2026

काठमाडौं। नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार वलीलाई पक्राउ गरेको हो। उनको साथबाट घुस लिइसकेको अवस्थामा नौ लाख रुपैयाँ नगद बरामद भएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)