मधेस प्रदेश र काठमाडौं महानगरविरूद्ध भ्रष्टाचारका उजुरी धेरै
setopati.com · Thu Sep 17 11:35:59 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८२/८३ मा परेका भ्रष्टाचार र अनियमितताका उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तह र प्रदेश सरकारसँग जोडिएका छन्।
आयोगले राष्ट्रपतिसमक्ष बुझाएको ३६औं वार्षिक प्रतिवेदन अनुसार पछिल्ला वर्ष संघीय मन्त्रालयहरूभन्दा तल्लो तहका सरकार र स्थानीय निकायहरूमा उजुरीको चाप अत्यधिक देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)