भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए
makalukhabar.com · Thu Sep 17 11:39:41 GMT 2026

भारत । भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ ।
दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)