अबको बैठक नै अन्तिम : सभापति थापा
ekantipur.com · Thu Sep 17 11:38:55 GMT 2026

अबको बैठक नै अन्तिम : सभापति थापा
‘हामी भोलि सबैजना यसैगरी केन्द्रीय कार्यसमितिमा नबसौँला, कोही हौँला, कोही नहौँला, हामी जो जहाँ रहेता पनि पार्टीको जिम्मेवारी पूरा गर्छौं भन्ने विश्वास राखौँ,’ थापाले बिहीबारको अन्तिम बैठकलाई सम्बोधन गर्दै भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)