न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस
reportersnepal.com · Thu Sep 17 11:37:33 GMT 2026

दाङ, १ असोज । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
खनालले आज उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरी पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)