मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‌मा राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

sutranews.com · Thu Sep 17 11:41:49 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेस गरिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)