मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस

reportersnepal.com · Thu Sep 17 11:42:13 GMT 2026

काठमाडौँ, १ असोज । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)