मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सासूको हत्या आरोपी बुहारी पुर्पक्षका लागि थुनामा

setopati.com · Sat Jun 06 09:11:00 GMT 2026

सासूको हत्या आरोपी बुहारीलाई थुनामा पठाइएको छ।

जिल्ला अदालत प्यूठानको आदेशपछि मुद्दाका किनारा नलाग्दासम्म बुहारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)