एसियाली खेलकुद : महिला भलिबलमा नेपाल दोस्रो चरणमा पुग्न सकेन
ratopati.com · Thu Sep 17 11:47:08 GMT 2026
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलतर्फ नेपाल दोस्रो चरणमा पुग्न असफल भएको छ ।
जापानको कोमाकीस्थित पार्क एरेनामा बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)