चितवन २ : सर्वदलीय बैठकमा जुटेन सहमति, आज मतगणना नहुने
nayapatrikadaily.com · Sun Apr 23 17:23:00 GMT 2023
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज सुरु नहुने भएको छ । सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुटेपछि मतगणना प्रभावित भएको हो ।
आयोगले आजै बेलुकीबाट मतगणना सुरु गर्ने तयारी गरेको थियो । तर,
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)