एसियाली खेलकुद : महिला भलिबलमा इन्डोनेसियासँग हारेपछि समूहबाट अघि बढ्न सकेन नेपाल
setopati.com · Thu Sep 17 11:44:00 GMT 2026
२०औं एसियाली खेलकुदको औपचारिक उदघाटनअघि सुरू भएको महिला भलिबलको प्रतिस्पर्धामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार प्रारम्भिक चरणअन्तर्गत पुल-१ को खेलमा इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)