सोनु निगमलाई काठमाडौंमा दर्शकको भव्य साथ
setopati.com · Wed Dec 25 16:50:28 GMT 2024

चर्चित भारतीय गायक सोनु निगमको काठमाडौं कन्सर्टमा दर्शकले भव्य साथ दिएका छन्।
क्रिसमसको अवसरमा बुधबार बेलुका आयोजित 'सोनु निगम लाइभ इन नेपाल' कन्सर्टमा सोनुले आफ्नो हिट गीतमार्फत नेपाली दर्शक झुमाए। बौद्धस्थित हायात रिजेन्सी होटलको मैदानमा उनलाई हेर्न र सुन्न हजारौं दर्शक उपस्थित रहे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)