भक्तपुरमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु
barnanmedia.com · Fri Aug 09 14:42:56 UTC 2024

भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)