डलरका लागि ‘भ्युज पत्रकारिता’ गर्नेलाई पूजा शर्माको दनक ‘$ भाइ–बहिनीहरु’
kalakarmi.com · Thu Sep 17 11:50:31 GMT 2026

काठमाडौं– बुधवार राति पुल्चोकको लबिम मलमा आयोजित फिल्म ‘झिंगे दाउ–२’ को प्रिमियर शोमा फिल्मभन्दा गायक अशोक दर्जी तथा संगीतकार टंक बुढाथोकीको सम्बन्ध सकिएको विषयले आज सामाजिक सञ्जालका भित्ता रंगिएका छन् ।
यहि विषयका भिडियोहरु यत्रतत्र सर्वत्र देख्न पाइएको छ । अर्कोतिर यहि विषयलाई लिएर पत्रकार तथा फिल्मका निर्देशकले पनि विरोध जनाइरहेका छन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले पनि सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति शेयर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)