समुद्रको स्वास्थ्यसँग हाम्रो हिमालको भविष्य जोडिएको छ : मन्त्री गौतम
ekantipur.com · Thu Sep 17 11:50:16 GMT 2026

समुद्रको स्वास्थ्यसँग हाम्रो हिमालको भविष्य जोडिएको छ : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्- 'नेपाल भूपरिवेष्ठित देश भएपनि समुद्रसँग जलवायु, हिमाल, नदी, अर्थतन्त्र र भविष्य प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले समुद्र संरक्षण, समुद्री तट भएका देशहरूको मात्रै विषय होइन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)