वीरगन्जका मुख्य सडक अब ताररहित बनाइने
ekantipur.com · Thu Sep 17 11:51:29 GMT 2026

वीरगन्जका मुख्य सडक अब ताररहित बनाइने
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत्, टेलिकमलगायत निकायका संरचना व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)