राष्ट्रिय मुक्ति पार्टीले भन्यो - 'प्रदेशसभा खारेजी' एजेन्डा जनमतमाथिको धोका हो
nepalviews.com · Thu Jun 25 12:43:49 GMT 2026

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पारित भएको 'प्रदेशसभा खारेजी' सम्बन्धी एजेन्डाप्रति गम्भीर असहमति जनाउँदै त्यसलाई जनमतमाथिको धोका र निर्वाचनमा गरिएको वाचाविपरीतको कदम भएको जनाएको छ ।
जारी विज्ञप्तिमा पार्टीले नेपालमा संघीयता कुनै दल वा शासकले दिएको उपहार नभई मधेश आन्दोलन, थरुहट आन्दोलन, आदिवासी जनजाति आन्दोलन तथा उत्पीडित समुदायहरूको दशकौं लामो संघर्ष, बलिदान र सहादतबाट प्राप्त उपलब्धि भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)