गाजामा इजरायलको बमबारी जारी, पछिल्लो २४ घण्टामा केके भए?
nepalkhabar.com · Thu Dec 07 16:54:35 GMT 2023
आज बिहीबार, डिसेम्बर ७ तारिख इजरायलमा हमासले आक्रमण गरेको दुई महिना पूरा भएको छ।
यस हमलामा हमास लडाकुहरूले इजरायली सीमामा प्रवेश गरेर ठूलो संख्यामा इजरायली नागरिकलाई मारेका थिए। यस क्रममा उनीहरूले २४० इजरायली नागरिकलाई बन्धक बनाएर लगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)